२०८३, आश्विन २ गते

Sep 18 2026

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

रोज नेपाल
शनिवार, जेठ २ २०८३
रोज नेपाल
शनिवार, जेठ २ २०८३
  • काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ ।

    आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij