२०८३, कार्तिक १९ गते

Nov 04 2026

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ ।

    यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेले सदस्यता नदिने निर्णय गरेको थियो ।

     

    अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीको सदयस्ता नवीकरण गर्ने निर्णय गरेको हो ।

    उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिए ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij