२०८३, आश्विन १ गते

Sep 17 2026

वीरगञ्जस्थित दियोलो होटलबाट दुर्गा प्रसाईं पक्राउ

वीरगञ्जस्थित दियोलो होटलबाट दुर्गा प्रसाईं पक्राउ

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रहरीले ‘माथिको आदेश’ भन्दै उनलाई पक्राउ गरेको भए पनि कुन कसुरमा समातिएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij