२०८३, आश्विन १ गते

Sep 17 2026

आज पनि हर्क साम्पाङले संसद्मा पर्चा देखाउँदै गरे विरोध

आज पनि हर्क साम्पाङले संसद्मा पर्चा देखाउँदै गरे विरोध

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन् ।

    बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जबाफदेही बनाउन माग गर्दै उठेका हुन् ।

    संसद्मा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए । सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij