काठमाडौं ।२०८३ ,जेठ ५, प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ४ बजे बस्ने गरि बैठक बोलाईएको बताईएको छ ।
मन्त्रिपरिषद बैठकमा यिनै सन्दर्भ र सरकारका अन्य नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
