काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ। गृह मन्त्रालयले आन्तरिक निकायहरूमा सहसचिवहरूलाई सरुवा गरेको हो।

© 2026 All right reserved to rosenepal.com Site By : Sobij