२०८३, आश्विन १ गते

Sep 17 2026

प्रतिनिधि सभामा दुई विधेयक पेस

प्रतिनिधि सभामा दुई विधेयक पेस

रोज नेपाल
बुधवार, जेठ ६ २०८३
रोज नेपाल
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिएको छ।

    आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गरेकी हुन्।

    प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई सदनमा पेस गरेकी हुन्।

    अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने सभामुख डीपी अर्यालले जानकारी गराए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij