२०८३, कार्तिक १९ गते

Nov 04 2026

रिक्त रहेका आठवटा उपकुलपति पदका लागि २ सय १८ आवेदन

रिक्त रहेका आठवटा उपकुलपति पदका लागि २ सय १८ आवेदन

रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदका लागि दुई सय अठार वटा आवेदन प्राप्त भएको  विवरण सार्वजनिक गरेको छ।

    मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न आठवटा विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिसका लागि अनलाइन माध्यमबाट कुल दुई सय अठार वटा आवेदन प्राप्त भएको विवरण सार्वजनिक गरेको हो।

    मन्त्रालयका अनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गत वैशाख २५ गते प्रकाशित सूचनाका आधारमा ती आवेदनहरू सङ्कलन गरिएका हुन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij