२०८३, आश्विन १ गते

Sep 17 2026

आज पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड देखाएर गर्यो विरोध

आज पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड देखाएर गर्यो विरोध

रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् । 

    जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij