२०८३, आश्विन २ गते

Sep 18 2026

आज शनिवार विदेशी मुद्राको विनिमय दर कति होला?

आज शनिवार विदेशी मुद्राको विनिमय दर कति होला?

रोज नेपाल
शनिवार, जेठ ९ २०८३
रोज नेपाल
शनिवार, जेठ ९ २०८३
  • काठमाडौं ।आज शनिवार नेपाल राष्ट्र बैंकले लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४१ पैसा यधावत्  गरिएको छ ।

     युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २ सय ०५ रुपैयाँ ८७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १ सय ९४ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

     अस्ट्रेलिया  डलर एकको खरिददर १ सय ०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १ सय ११ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८१ पैसा कायम गरिएको  राष्ट बैँकले जनाएको छ ।

     जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

     भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij