२०८३, कार्तिक १९ गते

Nov 04 2026

धनगढीमा देउवा पक्ष कांग्रेसले आज सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्दै

धनगढीमा देउवा पक्ष कांग्रेसले आज सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्दै

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • कैलाली ।  नेपाली कांग्रेस देउवा पक्ष सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । यो भेला  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो ।

    भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ । 

    कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति रहेको   भएको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij