२०८३, आश्विन १ गते

Sep 17 2026

उज्यालो नेपाल र हाम्रो पार्टीबीच भएको ७ बुँदे सहमति

उज्यालो नेपाल र हाम्रो पार्टीबीच भएको ७ बुँदे सहमति

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आयोजित कार्यक्रमकाबीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरे ।

    समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुई पार्टीबीच पार्टी एकता गर्ने लगायत ७ बुँदे सहमति भएको हो ।

    जसमा हाम्रो नेपाल पार्टीबाट समाहित भएर आउनेहरुलाई केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक हैसियत दिने उल्लेख छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij