२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाललाई सडक बालबालिकामुक्त मुलुकको रुपमा घोषणा गर्ने

नेपाललाई सडक बालबालिकामुक्त मुलुकको रुपमा घोषणा गर्ने

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । सरकारले नेपाललाई सडक बालबालिकामुक्त मुलुकको रुपमा घोषणा गर्ने भएको छ ।

    शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।

     

    ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij