२०८३, आश्विन १ गते

Sep 17 2026

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । स्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नबिनको निमन्त्रणामा उनी जेठ १८ देखि जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने छन्। भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।

    रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ ।
    भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij