२०८३, कार्तिक १९ गते

Nov 04 2026

एमालेले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा

एमालेले माग्यो प्रधानमन्त्री बालेनको राजीनामा

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री वालेन शाहको राजीनामा माग गरेको छ । प्रधानमन्त्री शाहले सङ्घीय संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति घोर निन्दा र भत्र्सना गर्दै एमालेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले तत्काल माफी मागेर मार्गप्रशस्त गर्न माग गरेको हो ।

     

     

     
     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij