२०८३, कार्तिक १९ गते

Nov 04 2026

परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै

रोज नेपाल
मंगलवार, जेठ २६ २०८३
रोज नेपाल
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको भ्रमण गर्ने भएका छन् ।

    परराष्ट्रमन्त्री खनालले जुन १४ देखि १७ सम्म चीनको भ्रमण गर्ने तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीन भ्रमणमा उनले चीनका विदेशमन्त्री वाङ यी  र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij