२०८३, कार्तिक १९ गते

Nov 04 2026

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक; कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये ६ लाख ८७ हजार ९ सय ३१ प्रक्रियामा सामेल

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक; कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये ६ लाख ८७ हजार ९ सय ३१ प्रक्रियामा सामेल

रोज नेपाल
शुक्रवार, जेठ २९ २०८३
रोज नेपाल
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन् । यसबाहेक  १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको  पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

    गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कुल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij