२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपाको केन्द्रीय उम्मेदवार बन्न २१ हजार शुल्क निर्धारण

रास्वपाको केन्द्रीय उम्मेदवार बन्न २१ हजार शुल्क निर्धारण

रोज नेपाल
बुधवार, आषाढ ३ २०८३
रोज नेपाल
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शुल्क निर्धारण गरिएको छ ।

    पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शुल्क निर्धारण गरिएको छ ।

    रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री हुने व्यवस्था छ ।

    रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij