२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपा महाधिवेशन उद्घाटन स्थल सेना र पुलिसको बम स्क्वाडद्धारा चेकजाँच

रास्वपा महाधिवेशन उद्घाटन स्थल सेना र पुलिसको बम स्क्वाडद्धारा चेकजाँच

रोज नेपाल
आइतवार, आषाढ ७ २०८३
रोज नेपाल
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको उद्घाटन स्थलमा चेकजाँच गरिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहदेखि सरकारका मन्त्रीहरूसम्म उपस्थित भएको महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट सर्च गरिएको हो । सेना र पुलिसको बम स्क्वाडबाट सर्च गरिएको छ ।

    सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष तालिमप्राप्त कुकुर तथा आधुनिक उपकरणहरूको प्रयोग गरी महाधिवेशनस्थल, मञ्च र वरपरको क्षेत्रलाई पूर्ण रूपमा स्क्यान गरेर सुरक्षित बनाएको सुरक्षा स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij