२०८३, कार्तिक १९ गते

Nov 04 2026

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । 

    मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा 'विनियोजन विधेयक, २०८३', 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' र 'आर्थिक विधेयक, २०८३' रहेका छन् । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यी तीनै विधेयकहरू मंगलबार  प्रमाणीकरण गरिएका हुन् ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij