२०८३, कार्तिक १९ गते

Nov 04 2026

प्रधानमन्त्री शाह हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री शाह हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्नेछन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । 

    छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij