२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

रोज नेपाल
बुधवार, श्रावण १३ २०८३
रोज नेपाल
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

    मंगलबार पार्टी सभापति रवि लामिछानेको आह्वानमा बोलाइएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनाबारे समीक्षा, पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीले बुधबार सार्वजनिक गरेका निर्णयहरूबारे विस्तृत छलफल हुने बताइएको छ।

    पार्टीका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी रणनीतिसमेत मुख्य एजेन्डाका रूपमा रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij