२०८३, कार्तिक १९ गते

Nov 04 2026

ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन

ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन

रोज नेपाल
बुधवार, श्रावण २० २०८३
रोज नेपाल
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

    उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।

    टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij