२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबिच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबिच भेटवार्ता सम्पन्न

रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता सम्पन्न भएको छ ।

    सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४५ मिनेट भेटवार्ता भएको हो ।

    भेटमा दुई देशबिचको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

    प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij