२०८३, आश्विन १ गते

Sep 17 2026

किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना

किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना

रोज नेपाल
बिहिवार, श्रावण २८ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा विभिन्न पत्रकार संगठनका पत्रकारहरूले काठमाडौं प्रहरी परिसरमा धर्ना दिँदै तत्काल रिहाइको माग गरेका छन्।

    पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रेस स्वतन्त्रताको सम्मानका लागि पत्रकारहरू एकजुट भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij