२०८३, कार्तिक १९ गते

Nov 04 2026

कांग्रेस संस्थापन इतर राष्ट्रिय भेला :१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई दिइयो

कांग्रेस संस्थापन इतर राष्ट्रिय भेला :१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई दिइयो

रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
  •  काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ।

    आइतबार सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

    भेलाले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र प्रक्रिया अघि बढाउने जिम्मेवारी डा. कोइरालालाई दिएको जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij