२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुखबीच भेटवार्ता

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भइरहेको हो । आइतबार काठमाडौं आइपुगेका सेठले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij