काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको १५ निर्णय सार्वजनिक गरेको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले बैठकको निर्णय सार्वजनिक गरेको हुन्।
कांग्रेसको बैठक साउन २४ देखि भदौ १ सम्म पार्टी सभापति गगन र थापाको सभापतित्वमा बसेको थियो।






