२०८३, आश्विन २ गते

Sep 18 2026

आन्दोलनका क्रममा एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ

आन्दोलनका क्रममा एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ

बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं।  जेनजी आन्दोलनका क्रममा प्रहरीको फुलीसहितको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन्।

    उनको नाम भने सार्वजनिक गरिएको छैन। उनले कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाएका थिए । पक्राउ परेकामाथि कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे प्रहरीले खुलाएको छैन।

    बर्दी लगाएका प्रदर्शनकारीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे धेरै चर्चा भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij