२०८३, आश्विन १ गते

Sep 17 2026

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए

बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  •  काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।

    गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

    ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे ! यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले अनलाइनखबरसँग भने ।

    आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij