२०८३, आश्विन २ गते

Sep 18 2026

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं। नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले गत जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

    बुधबार साँझ माइतीघर मण्डलामा मौन धारण गरी दीप प्रज्वलन गरिएको हो । 

    गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij