२०८३, कार्तिक ९ गते

Oct 25 2026

बाढीपीडित बालबालिकाको संरक्षण सरकारले गर्छ : मन्त्री वादी

बाढीपीडित बालबालिकाको संरक्षण सरकारले गर्छ : मन्त्री वादी

रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
रोज नेपाल
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र पुनःस्थापनाको जिम्मेवारी सरकारले लिने बताएकी छन्।


    उनले प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर सरकारले आवश्यक काम अघि बढाउने बताइन्।

    तत्काल राहतसँगै उनीहरूको दीर्घकालीन संरक्षणका लागि सम्बन्धित निकायबीच समन्वय गरिने उनको भनाइ छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij