२०८३, कार्तिक ९ गते

Oct 25 2026

कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा चहलपहल

कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा चहलपहल

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा चहलपहल
    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्र आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ ।

    उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख  तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्ने क्रम जारी छ ।

    महाधिवेशनलाई व्यवस्थित बनाउन ठूलो संख्यामा स्वयंसेवक परिचालन गरिएको छ । साथै, सुरक्षा व्यवस्थालाई चुस्त बनाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    उद्घाटन समारोहलाई लक्षित गर्दै खुलामञ्च आसपासको सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij