२०८३, कार्तिक १९ गते

Nov 04 2026

अर्थमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

अर्थमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले  जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।

    बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज पुगेर आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका हुन् ।

    भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा  गोली लागेको थियो ।

    विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार ढकालको अवस्था सुधारोन्मुख छ । अस्पतालका अनुसार, सान्तनुको उपचार नि:शुल्क भइरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij