२०८३, कार्तिक १९ गते

Nov 04 2026

नेविसंघले दियो बालेन र सुदनविरुद्ध जाहेरी

नेविसंघले दियो बालेन र सुदनविरुद्ध जाहेरी

आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।

    भदौ २३ र २४ भएको जेनजीको आन्दोलनलाई उक्साउन भूमिका खेलेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँमा किटानी जाहेरी दिएको हो।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij