२०८३, कार्तिक १९ गते

Nov 04 2026

सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij