२०८३, कार्तिक १९ गते

Nov 04 2026

सर्वोच्चको अनधिकृत पत्र लेखि रेशमलाल चौधरीलाई फसाउने विष्टलाई ६ महिना कैद

सर्वोच्चको अनधिकृत पत्र लेखि रेशमलाल चौधरीलाई फसाउने विष्टलाई ६ महिना कैद

रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
  •  

    काठमाडौं । सर्वोच्च अदालतमा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको हो । विष्टलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।

    सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए। अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij