२०८३, आश्विन २ गते

Sep 18 2026

वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

वैशाख १५ बाट रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने

रोज नेपाल
आइतवार, बैशाख ६ २०८३
रोज नेपाल
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

    उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो।

    रास्वपाको भोलि केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij