२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल र भियतनामबीच द्वीपक्षीय छलफल

नेपाल र भियतनामबीच द्वीपक्षीय छलफल

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ ।  नेपाल र भियतनामबीच द्विपक्षीय बैठक बसेको छ।

    उपराष्ट्रपति रामसहायप्रसाद यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र उपराष्ट्रपति भो थि आन सुआन नेतृत्वको भियतनामी प्रतिनिधिमण्डलबीच दरबारमार्गस्थित होटल याक एन्ड यतिमा द्वीपक्षीय बैठक भएको हो।

    आइतबार दिउँसो भेटमा द्वीपक्षीय सम्बन्ध र समझदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij