२०८३, आश्विन २ गते

Sep 18 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौँ  ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

    सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, प्रशासनिक निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्ने र केही महत्वपूर्ण नियुक्तिका बारेमा समेत छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij