२०८३, आश्विन १ गते

Sep 17 2026

ठेक्दारको लापरवाहीले धुलिखेलबासी कृषकको आलु खेतीमा क्षति

ठेक्दारको लापरवाहीले धुलिखेलबासी कृषकको आलु खेतीमा क्षति

सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • काभ्रे। हिजोको असिना पानी र सुडिखोलाको बाढिले धुलिखेल १० बतासेका कृषकहरूको आलुबारी मा क्षति, भन्छन्  वडा १० र १२ को सिमानामा बन्दै गरेको पुल र ठेक्कदारको लापरवाहीको कारण क्षति भयो।

    एक कृषकले बताए असिना पानी प्राकृतिक रूपमा प्राकृतिकले दिने हो जसै नष्ट गरायो। तर ठेकदारहरूको ढिलासुस्तै काम र खोला उचित ढंगले बग्न नपाउँदा खेतीबालीमा पसेको भन्दै आक्रोश व्यक्त गरे। वर्षभरि लाई पुग्नेगरी लगाइएको खेती एकै दिनमा नष्ट हुँदा कृषक भावविहीन भए। उनले स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदै यसको क्षति बेहोर्नुपर्ने समेत आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij