२०८३, आश्विन १ गते

Sep 17 2026

सोमबार दिउँसो २ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार दिउँसो २ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

    सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

    यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक हुँदै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij