२०८३, कार्तिक १९ गते

Nov 04 2026

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

    बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै गरेको हो छ सो लगत्तै पार्टी संसदीय दलको बैठक पनि बस्नेछ ।

    बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने बताइएको छ । त्यस्तै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्नेछ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij