२०८३, आश्विन १ गते

Sep 17 2026

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भुतलाभुतल

माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भुतलाभुतल

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं। माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच भुतलाभुतल भएको छ । माइतीघरमा अम्बिका र शोभाबीच हात हालाहाल गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

    शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो ।

    दुवैको झगडा छुट्टाएर अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको  छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij