२०८३, कार्तिक १९ गते

Nov 04 2026

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  • धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला विकको करेन्ट लागेको कारण मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका जानकारी अनुसार पानी तान्ने मोटरबाट करेन्ट सञ्चालन भई निजको गएराति मृत्यु भएको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij