२०८३, कार्तिक १९ गते

Nov 04 2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ आज किनबेच

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ आज किनबेच

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य आज  प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ ।  चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा किनबेच भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij