काठमाडौं। बैशाख १७, देशका विभिन्न स्थानमा अभिरल रुपमा परिरहेको वर्षा सँगै हावाहुरी र केहि स्थानहरुमा चट्याङ समेत परेको छ।
सर्लाहीको हरिवनमा रहेको रेडियो सर्लाहीको टावरमा चट्याङ परेको दृश्य हेर्न सकिन्छ। अझै केहि दिन बर्षा हुने र देशका विभिन्न पहाडी क्षेत्रमा हावाहुरी सहित चट्याङ पर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ।
टाढाको बाटो सवार गर्दै हुनुहुन्छ भने सुरक्षा अपनाउनुहन् र अत्यावश्यक नपरी घरबाट कतै ननिस्कन समेत अनुरोध गरिन्छ।
