२०८३, आश्विन २ गते

Sep 18 2026

बैंकिङ कसुर मुद्दाका एक आरोपी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक आरोपी पक्राउ

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।बैंकिङ कसुरको मुद्दाका एक फरार आरोपी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का ५० वर्षीय किशोर दाहाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    उनीविरुद्ध १२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । प्रहरी वृत्त जनसेवामा जाहेरी परेकाले कारबाहीका लागि उत्तै पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij