२०८३, आश्विन २ गते

Sep 18 2026

संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस

संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस

रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij