२०८३, कार्तिक १९ गते

Nov 04 2026

संसद छलेर अध्यादेशमार्फत दूरगामी महत्वका कानुन ल्याउन खोजेको भन्दै पेशागत महासंघको ध्यानाकर्षण

संसद छलेर अध्यादेशमार्फत दूरगामी महत्वका कानुन ल्याउन खोजेको भन्दै पेशागत महासंघको ध्यानाकर्षण

रोज नेपाल
बुधवार, बैशाख २३ २०८३
रोज नेपाल
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं । पेशागत महासंघ नेपालले संसद छलेर अध्यादेशमार्फत दूरगामी महत्वका कानुन ल्याउन खोजेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। २०८३ वैशाख १८ र १९ गते सम्पन्न महासंघको राष्ट्रिय समितिको सातौँ बैठकले २१ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै आन्दोलनको चेतावनी दिएको हो।

    अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा बसेको उक्त बैठकले वर्तमान राजनीतिक, आर्थिक र पेशागत हकहितका विषयमा महत्वपूर्ण २१ निर्णयहरू गरेको छ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij